नियम ८०
दावी नगरेमा लाभांश
  कसैले लाभांश घोषित भएको मितिले १ वर्षसम्ममा दावी नगरेमा समितिले सो लाभांश उपर कसैको दावी नपरेसम्म कर्पोरेशनको हित हुने काममा लगाउन सक्नेछ । लाभांश घोषित भएको मितिले ६ वर्षसम्म कसैले दावी नगरेमा समितिले सो लाभांश कर्पोरेशनको हितको निमित्त जफत गर्न सक्नेछ ।